८ बैशाख २०८१, शनिबार

बालाजुस्थित जुत्ता काराखानामा आगलागी

प्रकाशित मिति :  10 August, 2022 12:20 pm


काठमाडौं । काठमाडौंका बालाजुस्थित वान वल्र्ड जुत्ता काराखानामा आगलागी भएको छ । बुधबार करिब पौने १२ बजे जुत्ता कारखानामा आगलागी भएको भएको उपत्यका प्रहरी कार्यालयका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।

आगो निभाउनका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा उपलब्ध दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगलागीबाट मानविय क्षति नभएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !