२ पुस २०८२, बुधबार

सानिमा बैंकको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  23 October, 2022 12:38 pm


काठमाडौं । सानिमा बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत वर्षको संचित मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.१८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बैंकको कार्तिक ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०।९८ प्रतिशत नगद गरी कुल १०।९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !