३ पुस २०८२, बिहिबार

सुनको मूल्य स्थिर, चाँदी घट्यो

प्रकाशित मिति :  25 November, 2022 11:09 am


काठमाडौं । नेपाली बजारमा आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य स्थिर रहेको छ । बिहीवार १ हजारले बढेर तोलाको ९७ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको मूल्य तोलाको ९७ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । हिजो प्रतितोला १३०५ रुपैइाँमा कारोबार भएको चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको १२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !