महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओमा भट्टराई पुनः नियुक्त
प्रकाशित मिति : 9 December, 2022 3:05 pm

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन्
कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भट्टराईलाई आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ।