१० फाल्गुन २०८०, बिहिबार

महालक्ष्मी लाइफ इन्स्योरेन्सको सिईओमा भट्टराई पुनः नियुक्त

प्रकाशित मिति :  9 December, 2022 3:05 pm


काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा पुनः रमेशकुमार भट्टराई नियुक्त भएका छन्

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले भट्टराईलाई आगामी ४ वर्षका लागि पुनः सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । सीईओमा भट्टराईको पुनर्नियुक्ति आउँदो पुस १७ गतेदेखि लागू हुनेछ।



प्रतिक्रिया दिनुहोस !