२ पुस २०८२, बुधबार

सुनको मूल्य बढ्यो, चाँदी स्थिर

प्रकाशित मिति :  25 December, 2022 11:56 am


काठमाडौं । आज आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलामा २०० रुपैयाँ बढेर तोला एक लाख ५०० रुपैयाँमा कारोबार भइरहको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख रुपैयाँ रहेको छ ।

आज आइतबार चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार १३९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !