२ पुस २०८२, बुधबार

सुनचाँदीको मूल्य स्थिर, कतिमा हुदैँछ कारोबार ?

प्रकाशित मिति :  2 January, 2023 11:12 am


काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार १ लाख १ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कारोबार हुने जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघको जानकारी अनुसार आज चाँदीको मूल्य स्थिर रही तोलाको १४०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !