२ पुस २०८२, बुधबार

आज सुनको मूल्य : एक लाख तीन हजार नौ सय

प्रकाशित मिति :  13 January, 2023 12:13 pm


काठमाडौं । नेपाली बजारमा आज शुक्रबार छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज छापावाला सुनको मूल्य तोलाको ५०० रुपैयाँले बढेर एक लाख तीन हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आज तेजावी सुन तोलाको एक लाख तीन हजार ४०० रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । महासंघको विवरणमा आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १३६५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !