१३ बैशाख २०८१, बिहिबार

प्रधानमन्त्रीले बोलाए आकस्मिक मन्त्रिपरिषदको बैठक

प्रकाशित मिति :  15 January, 2023 12:26 pm


काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्।

काठमाडौंबाट यात्रु लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनाप्रति दुख व्यक्त गर्दै मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन् ।

उनले प्रभावकारी उद्दारमा लाग्न गृह मन्त्रालय, सुरक्षाकर्मी, नेपाल सरकारका सम्पूर्ण निकायलाई निर्देशन दिएका छन् । दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री त्रिभुवन विमानस्थल प्रस्थान गरेका छन्।



प्रतिक्रिया दिनुहोस !