१३ आश्विन २०८३, मंगलबार

तोलामा ३८०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  29 September, 2026 12:35 pm


काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा ३ हजार ८०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ९४ हजार ३०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार २ लाख ९० हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला ११५ रूपैयाँले घटेर ४ हजार ३९५ रूपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !