६ बैशाख २०८१, बिहिबार

सोमबार पनि बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  30 January, 2023 10:55 am


काठमाडौं । नेपाली बजारमा आज सोमबार पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार आज सोमबार छापावाला सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेर तोलाको एक लाख ६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेका छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ५ हजार ८०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार आइतबार १३६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा नै कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !