४ पुस २०८२, शुक्रबार

आजको मौसम पूर्वानुमान

प्रकाशित मिति :  3 February, 2023 8:01 am


काठमाडौं । मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल देशमा कुनै उल्लेखनीय मौसम प्रणाली छैन। देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । बिहानीपख तराईका भू-भागहरूमा हुस्सुरकुहिरो लागेको छ।

आज दिउँसो प्रदेश नं १ र गण्डकी प्रदेशका भू-भागहरूमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

त्यस्तै राति प्रदेश नं १ र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।



प्रतिक्रिया दिनुहोस !