४ पुस २०८२, शुक्रबार

सुनचाँदीको मूल्य स्थिर

प्रकाशित मिति :  7 February, 2023 11:48 am


काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यावसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य स्थिर रही तोलाको एक लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ४ हजार १०० रुपयाँ रहेको छ ।

आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । सोमबार तोलाको १३२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य स्थिर रही सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !