४ पुस २०८२, शुक्रबार

आईएमई पे र श्रीयोग कन्सल्टिङबिच सम्झौता

प्रकाशित मिति :  9 February, 2023 5:41 pm


काठमाडौँ । आइएमई पे र श्रीयोग कन्सल्टिङबीच एक सम्झौता भएको छ। सम्झौता अनुसार आइएमई पे श्रीयोग डट कमको डिजिटल भुक्तानी सेवा प्रदायक रहनेछ।

श्रीयोग डट कमलाई डिजिटल भुक्तानी प्रकृया सहज गराउने उद्देश्यका साथ यो सम्झौता गरिएको हो। श्रीयोग डट कमका दक्ष कामदारहरूले आफ्नो सेवा बमोजिमको भुक्तानी रोजगारदाताहरूबाट आइएमई पेको माध्यमबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएकाे छ ।

यो सम्झौतापछि आम सेवाग्राहीहरूलाई डिजिटल प्रविधिको प्रयोग गरी आर्थिक कारोबार गर्ने बानीको विकास हुने दुबै कम्पनीले विश्वास राखेका छन्।



प्रतिक्रिया दिनुहोस !