५ पुस २०८२, शनिबार

स्थिर रह्यो सुन, चाँदी बढ्यो

प्रकाशित मिति :  22 February, 2023 11:55 am


काठमाडौँ । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ । मंगलबार एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य स्थिर रही आज बुधबार पनि सोही मूल्यमानै कारोबार हुने नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघको जानकारी अनुसार चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १२९५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !