५ पुस २०८२, शनिबार

सुनको मूल्य घट्यो

प्रकाशित मिति :  24 February, 2023 12:00 pm


काठमाडौँ । नेपाल सुनचाँदी व्यfवसायी महासंघको जानकारी अनुसार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

महासंघको जानकारी अनुसार बिहीबार तोलाको एक लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ घटेर एक लाख २ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १ हजार ९०० रुपैयाँ कारोबार हुँदैछ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । महासंघको विवरण अनुसार चाँदी तोलाको १० रुपैयाँले घटेर तोलाको १२७५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !