५ पुस २०८२, शनिबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  2 April, 2023 11:47 am


काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्य घटको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जाननकारी अनुसार आज आइतबार छापावाला सुनको मूल्य तोलाको ६०० रुपैयाँ घटेर तोलाको एक लाख ८ हजार ६०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

त्यस्तै अाज तेजावी सुन तोलाको एक लाख ८ हजार १०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलाको १० रुपैयाँ बढेर तोलाको १४१० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार छापावाल सुनको मूलय तोलाको एक लाख ९ हजार २०० र चाँदी तोलाको १४०० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !