२२ बैशाख २०८१, शनिबार

आजदेखि घटेको इन्धनको नयाँ मूल्य लागू

प्रकाशित मिति :  4 April, 2023 8:46 am


काठमाडौँ । नेपाल आयल निगमले आजदेखि घटाएको इन्धनको नयाँ मूल्य लागू गरेको छ ।

सोमबार नेपाल आयल निगमले जारी गरेको विज्ञप्ति अनुसार पेट्रोलको मूल्य लिटरमा ३ रूपैयाँ र डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य प्रतिलिटर १०\१० रूपैयाँ घटाएको थियो ।

यसअघि प्रतिलिटर १७८ रूपैयाँ रहेको पेट्रोलको मूल्य घटेर १७५ रूपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७५ रूपैयाँबाट घटेर १६५ रूपैयाँ पुगेको निगमले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !