३ पुस २०८२, बिहिबार

वरिष्ठ उपाध्यक्षतर्फ मत गणना सुरु

प्रकाशित मिति :  13 April, 2023 8:54 am


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदतर्फ मतगणना सुरु गरिएको छ।

वरिष्ठ उपाध्यक्षमा अन्जन श्रेष्ठ, उमेशलाल श्रेष्ठ र रामचन्द्र संघाई प्रतिस्पर्धामा छन्।

एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला र नगरतर्फका नजिता सार्वजनिक भइसकेको छ ।



प्रतिक्रिया दिनुहोस !