३ पुस २०८२, बिहिबार

वरिष्ठ उपाध्यक्षमा रामचन्द्र संघाईको अग्रता

प्रकाशित मिति :  13 April, 2023 11:01 am


काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनअन्तर्गत वरिष्ठ उपाध्यक्ष पदको एसोसिएटतर्फ मतगणना जारी छ।

१४०० मत गन्दा रामचन्द्र संघाईले ५२४ मत ल्याउँदै अग्रता लिएका छन् । त्यस्तै अन्जन श्रेष्ठले ४८३ ल्याउँदै दोस्रो स्थानमा छन् भने उमेशलाल श्रेष्ठ ३७८ तेस्रो स्थानमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !