२१ भदौ २०८३, आइतबार

फ्लाइ दुबईको इन्जिनमा आगलागी, फोर्स ल्यान्डिन हुँदै

प्रकाशित मिति :  24 April, 2023 9:48 pm


काठमाडौँ। काठमाडौंमा दुबई उडेको जहाजको एउटा इन्जिनमा आगलागी भएको भएपछि फोर्स ल्यान्डिङ हुदैछ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने वित्तिकै ठूलो आवाज निकाल्दै इन्जिन पड्किएको आवाज सुनिएको थियो।

जहाजमा १६२ जना यात्रु रहेको विमानस्थललले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !