३ पुस २०८२, बिहिबार

उकालो लाग्यो सुनको मूल्य

प्रकाशित मिति :  10 May, 2023 11:44 am


काठमाडौँ । आज वुधवार सुनचाँदी बजारमा सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज वुधबार छापावाला सुनको मूल्य तोलाको ४०० रुपैयाँले बढेर तोलाको एक लाख ११ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ११ हजार ५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य स्थिर रहेको छ । पछिल्लो एक सातादेखि चाँदीको मूल्य स्थिर रहि तोलाको १४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !