२५ माघ २०८२, आइतबार

सुनको मूल्य बढ्यो

प्रकाशित मिति :  15 May, 2023 11:26 am


काठमाडौँ । आज सोमबार सुनचाँदी बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आइतबार तोलाको एक लाख १० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेर तोलाको तोलाको एक लाख ११ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख १० हजार ४५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज स्थिर रहि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !