सुनको मूल्यमा सामान्य वृद्धि, चाँदी स्थिर
प्रकाशित मिति : 16 May, 2023 11:23 am
काठमाडौँ । आज मंगलबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज मंगलबार छापावाला सुनको मूल्य तोलाको १०० रुपैयाँ बढेर तोलाको एक लाख ११ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य एक लाख १० हजार ५५० रुपैयाँ कारोबार मूलय ताकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार चाँदी पछिल्लो ३ दिनदेखि स्थिर रहि तोलाको १३७५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।








