४ पुस २०८२, शुक्रबार

सुनको मूल्य घट्यो, चाँदी स्थिर

प्रकाशित मिति :  19 May, 2023 11:42 am


काठमाडौँ । आज साताको अन्तिम कारोबारमा नेपाली सुनचाँदी बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज शुक्रबार छापावाला ससुनको मुलय तोलाको ५०० रुपैयाँ घटेर तोलाको एक लाख ९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ८ हजार ७०० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासंघको जानकारी अनुसार बिहिबार स्थिर रहेको चाँदीको मूल्य शुक्रबार पनि स्थिर रहि तोलाको १४७० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !