४ पुस २०८२, शुक्रबार

तोलामा २०० रुपैयाँ घट्यो सुन

प्रकाशित मिति :  28 May, 2023 11:17 am


काठमाडौँ । आज आइतबार नेपाली बजारमा छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २०० रुपैयाँ घटेर तोलाको एक लाख ८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको एक लाख ७ हजार ६०० रुपैयाँमा काराेबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । महासंघको जानकारी अनुसार चाँदी तोलाको १५ रुपैयाँ बढेर प्रतितोला १३६० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !