४ पुस २०८२, शुक्रबार

तोलामा २४०० रुपैयाँ बढ्यो सुन, कतिमा भयो कारोबार ?

प्रकाशित मिति :  31 May, 2023 11:50 am


काठमाडौँ । नेपाली बजारमा आज वुधबार सुनको मूल्य ह्रातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलाको २ हजार ४०० रुपैयाँ बढेर तोलाको एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज तेजावी सुनको मुल्य तोलाको एक लाख ९ हजार ९५० रुपैयाँ कारोबार मुल्य तोकिएको छ ।

आज वुधबार चाँदीको मूल्य पनि बढेको छ । महासंघ दिएको जानकारी अनुसार मंगलबारको तुलनामा वुधवार चाँदी तोलाको १५ रुपैयाँले बढेर तोलाको १३७५ रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !