४ पुस २०८२, शुक्रबार

बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति :  1 June, 2023 11:29 am


काठमाडौँ । आज बिहिबार नेपाली बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज बिहिबार छापावाला सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य तोलाको एक लाख ११ हजार ९५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । वुधबार प्रतितोला १३९५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य तोलाको १५ रुपैयाँ बढेर प्रतितोला १४१० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !