१२ बैशाख २०८१, बुधबार

सुनको मूल्यमा नयाँ रेकर्ड

प्रकाशित मिति :  2 June, 2023 11:07 am


काठमाडौँ । नेपाली बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार बिहिबार छापावाला सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेर प्रतितोला एक लाख १३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघको जानकारी अनुसार आज तेजावी सुनको मूल्य तोलाको एक लाख १२ हजार ७५० रुपैयाँमा कारोबार भयरहेको छ ।

महासंघका अनुसार आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेर तोलाको १४३५ रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !