४ पुस २०८२, शुक्रबार

बढ्यो सुनचाँदी, कतिमा भयो आजको कारोबार ?

प्रकाशित मिति :  9 June, 2023 12:20 pm


काठमाडौँ । आज शुक्रबार नेपाल सुनचाँदी बजारमा छापावाला सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार आज शुक्रबार छापावाला सुनको मूल्य तोलाको ८०० रुपैयाँ बढेर तोलाको एक लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजावी सुन तोलाको एक लाख ११ हजार ९५० रुपैयाँ कारोबार मूल्य तोकिएको छ ।

आज चाँदीको मूल्य पनि ह्रातै बढेको छ । बिहिबार तोलाको १४१५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार तोलाको ४० रुपैयाँ बढेर प्रतितोला १४५५ रुपैयाँ बिक्रि मूल्य तोकिएको छ ।



प्रतिक्रिया दिनुहोस !