२२ बैशाख २०८१, शनिबार

आज विश्व शिक्षक दिवस मनाइँदै

प्रकाशित मिति :  5 October, 2023 9:44 am


काठमाडौं । आज विश्व शिक्षक दिवस मनाइँदै छ । संयुक्त राष्ट्र सङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को आव्हानमा आज विश्व शिक्षक दिवस मनाउन लागिएको हो ।

हरेक वर्ष अक्टोवर ५ मा यो दिवस मनाउने गरिन्छ । यस वर्षको दिवसको नारा ‘हामीले चाहेको शिक्षाका लागि शिक्षकहरु चाहिन्छ स् शिक्षक अभाव सम्बोधन गर्न विश्वव्यापी ऐक्यबद्धता’ रहेको छ ।

समाजमा शिक्षकको भूमिका स्थापित गर्न सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।



प्रतिक्रिया दिनुहोस !