५ जेष्ठ २०८१, शनिबार

आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला

प्रकाशित मिति :  9 October, 2023 7:44 am


काठमाडौँ । आजदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।

यातायात व्यवसायीहरुले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने माग राखे पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सहमति पश्चात् पुरानै भाडादरमा बुकिङ खुला गरिएको हो । ।

विगतका वर्षहरुमा दशैंभन्दा एक महिना अगाडि अग्रिम बुकिङ खुला गरिए पनि यसपालि यातायात व्यवसायीले भाडा वृद्धि गरी बुकिङ खुलाउनुपर्ने माग राखे पछि बुकिङ खुलाउन केही समय ढिला भएको हो ।



प्रतिक्रिया दिनुहोस !