५ जेष्ठ २०८१, शनिबार

इजरायलमा मृत्यु भएकाप्रति श्रद्धाञ्जली दिँदै दीप प्रज्वलन

प्रकाशित मिति :  10 October, 2023 6:48 pm


काठमाडौँ । इजरायलमा रहेका नेपालीको उद्दारका लागि दबाव दिन तथा निधन भएकाप्रति श्रद्दाञ्जली दिन दीप प्रज्वलन गरिएको छ । काठमाडौँको माइतिघर मण्डलामा दीप प्रज्वलन गरिएको हो ।

असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिया भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी १० (दश) जना नेपाली विद्यार्थीको निधन भएको थियो । कतिपय नेपाली उद्दारको पखाईमा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !