१६ बैशाख २०८१, आइतबार

टर्कीको ६६ प्रतिशत भूभाग भूकम्पको जोखिममा

प्रकाशित मिति :  24 December, 2023 12:43 pm


काठमाडौँ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले देशको ६६ प्रतिशत भूभाग र ७१ प्रतिशत जनसंख्या भूकम्पको जोखिममा रहेको चेतावनी दिएका छन्।

विपद्पूर्व तयारी देशको लागि अहिले महत्वपूर्ण रहेको बताए। उनले भौगोलिक रुपमा भूकम्पको सामना बढी गर्नुपर्ने देश भएकले विपद्पूर्वको तयारीमा जोड दिन आवश्यक रहेको बताए।

गत फेब्रुअरीमा, देशको दक्षिणी भागमा शक्तिशाली भूकम्प जाँदा ५० हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। एर्दोगानले टर्कीको प्राथमिक कार्य शहरी रूपान्तरण परियोजनाहरू हुने बताए ।



प्रतिक्रिया दिनुहोस !