६ जेष्ठ २०८१, आइतबार

नेपाल र अफगानिस्तान भिड्दै

प्रकाशित मिति :  26 January, 2024 9:56 am


EAST LONDON, SOUTH AFRICA – JANUARY 24: during the ICC U19 Men’s Cricket World Cup South Africa 2024 match between Nepal and Pakistan at Buffalo Park on January 24, 2024 in East London, South Africa. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

काठमाडौँ । आइसीसी यु- १९ विश्वकप अन्तर्गत नेपालले आज अफगानिस्तानको सामना गर्दैछ ।

नेपाल र अफगानिस्तानको खेल दिउँसो पौने २ बजेबाट शुरु हुनेछ । आजको खेलमा दुवै टोली जित्नैपर्ने दबाबमा मैदान उत्रिनेछन् ।

आज जित्ने टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । यसअघिका समूहरचरणका दुई खेलमा नेपाल न्युजिल्याण्डसँग ६५ रु पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो ।



प्रतिक्रिया दिनुहोस !