२६ बैशाख २०८१, बुधबार

आज संसद् बैठक बस्दै

प्रकाशित मिति :  5 February, 2024 8:39 am


काठमाडौँ । आजदेखि संसद् बैठक सुरु हुने भएको छ। सोमवार अपरान्ह चार बजेका लागि बोलाइएको हो।

सोमबार बस्ने संघीय संसद् बैठकको सम्भावित कार्यसूची अनुसार विद्युत् व्यापार विधेयक २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक टेबल हुने भएको छ।

यस्ताे छ कार्यसूचीः



प्रतिक्रिया दिनुहोस !