२३ बैशाख २०८१, आइतबार

बुढानिलकण्ठमा कांग्रेस पदाधिकारी बैठक, सानेपामा निर्वतमान अर्थमन्त्री पत्रकार सम्मेलन गर्दै

प्रकाशित मिति :  12 March, 2024 8:49 am


काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संघीय संसद्मा पार्टीको प्रतिपक्षी भूमिकाबारे छलफल गर्न पदाधिकारी र पूर्वपदाधिकारीहरूको बैठक बोलाएका छन् ।

बैठक दिउँसो तीन बजे देउवा निवास बुढानीलकण्ठमा बस्ने बैठकमा सहभागी हुन देउवाले संघीय संसद्का पदाधिकारी र पूर्वपदाधिकारीहरूलाई हुन्।

निर्वतमान अर्थमन्त्री तथा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पत्रकार सम्मेलन गर्ने भएका छन्। महतले सममामयिक विषयमा केन्द्रित रहेर दिउँसो साढे १ बजे पत्रकार सम्मेलन आयोजना गर्ने महतको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !