१९ आश्विन २०८३, सोमबार

मन्त्रिपरिषद्को बैठक दिउँसो ३ बजे बस्दै

प्रकाशित मिति :  5 October, 2026 2:06 pm


काठमाडौँ । आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

प्रधानमन्त्री बालेन शाहको सचिवालयका अनुसार बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ।

नियमित रूपमा बस्न लागेको बैठकमा समसामयिक विषयमा छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !