२३ बैशाख २०८१, आइतबार

गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

प्रकाशित मिति :  26 April, 2024 8:40 am


गुल्मी । गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।


pánský náhrdelník kůže zub panske tricka suchemuryesklep.pl modré sandály na podpatku modré sandály na podpatku modré sandály na podpatku panske tricka tutobon.com bundy kilpi damske mads nørgaard taske pánský náhrdelník kůže zub sevilenotocekici.com thepolarispetsalon.com vm 1986 trøje vm 1986 trøje

दुर्घटना गुल्मीदरबार गाउँपालिका-३ का २९ वर्षीय अनिलराज घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

गम्भीर घाइते भएका घर्तीको गुल्मी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको पोखरेलले बताए ।उक्त दुर्घटनामा गुल्मीदरबार ४ भट्टेचौरका ३१ वर्षीय यमबहादुर सुर्यवंशी घाइते भएका छन् । उनको पाल्पामा उपचार भइरहेको छ ।

बिहीबार राति गुल्मीदरबारबाट बिरवासतर्फ जाँदै गरेको लु ३५ प ५४८४ नंम्बरको मोटरसाइकल सडकबाट करिब ३० मिटर तल खसेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !