१९ मंसिर २०८२, शुक्रबार

विमलेन्द्र निधीको आरोपः कम्युनिष्टहरू संघीयतामा विश्वास गर्दैनन्

प्रकाशित मिति :  25 July, 2025 5:38 pm


काठमाडाैँ । नेपाली काँग्रेस सांसद विमलेन्द्र निधीले नेपालका कम्युनिष्टहरू संघीयतामा विश्वास नगर्ने बताएका छन् ।

शुक्रवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनतालाई संविधान जारी गरेपछि पूरुा हुन्छन् भन्ने दिएका प्रतिवद्धताहरु पूरा गर्नुपर्ने बताएका हुन् ।

संविधान संशोधन आवश्यक परेको खण्डमा गर्न जरुरी रहेको बताए ।उनले कम्युनिष्ट पार्टीहरू संघीयतामा, लोकतन्त्रमा विश्वास नगर्ने बताए ।

सांसद निधीले संघीयतालाई बलियो बनाउन लाग्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !