१९ मंसिर २०८२, शुक्रबार
राष्ट्रपतिद्वारा राजनीतिक सम्वाद प्रारम्भ

राष्ट्रपति पौडेलसँग जेन–जी टोलीको वार्ता सुरु : सहभागी संख्या २० नाघ्यो

प्रकाशित मिति :  11 October, 2025 11:03 am


काठमाडाैँ । राष्ट्रपति पौडेलसँग जेन–जी टोलीको वार्ता सुरु, सहभागी संख्या २० नाघ्योराष्ट्रपति पौडेलसँग जेन–जी टोलीको वार्ता सुरु, सहभागी संख्या २० नाघ्योराष्ट्रपति पौडेलसँग जेन–जी टोलीको वार्ता सुरु, सहभागी संख्या २० नाघ्यो रामचन्द्र पौडेलसँग छलफल गर्न जेन–जी प्रतिनिधि टोली शीतल निवास पुगेको छ । केही ढिलाइपछि सुरु भएको वार्तामा प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्रीहरू पनि उपस्थित छन् ।

सुरुवाती सूचीअनुसार १७ जना जेन–जी प्रतिनिधि सहभागी हुने तय गरिएको थियो, तर संख्या बढ्दै हाल २० भन्दा बढी सहभागी भएको एक जेन–जी अगुवाले जानकारी दिए ।

वार्तामा जेन–जी आन्दोलनका माग, आगामी राजनीतिक संवादको दिशा र आन्दोलनपछिको अवस्थाबारे विस्तृत छलफल हुने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !