नेपाल कम्युनिष्ट पार्टीको जनप्रदर्शन सहितको जनसभा (तस्बिरहरू)
प्रकाशित मिति : 6 November, 2025 2:20 pm
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज काठमाडौँमा जन सभा गरिरहेको छ । स्वाधिनता,समाजवाद र सर्वपक्षीय सरकारको माग राख्दै प्रर्दशन र जनसभा गरेको हो । हेर्नुहोस् तस्बिरहरू :

















