यस्तो छ आजको सुनचाँदीको मूल्य
प्रकाशित मिति : 22 September, 2026 11:04 am
काठमाडौँ । मंगलबार छापावाल सुनको मूल्य तोलामा एक हजार ७०० रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ३ लाख ३ हजार ९०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य मंगलबार ३ लाख २ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य प्रतितोला ३० रूपैयाँले घटेर ४ हजार ७७५ रूपैयाँमा कारोबार भइरहेको छ ।काठमाडौँ ।









