११ बैशाख २०८१, मंगलबार

२३ औँ दिनमा ईः ले तोडे अनशन

प्रकाशित मिति :  9 August, 2020 9:34 pm


काठमाडौं, २५ साउन ।
सरकारलाई कोरोना नियन्त्रणमा प्रभावकरी कार्य गर्न माग गर्दै दोस्रो पल्ट सत्याग्रहमा बसेका ‘इनफ इज इनफ’ अभियन्ता ईः ले २३ औँ दिनमा अनशन तोडेका छन् ।

आइतबार नेपाल सरकार र ‘इनफ इज इनफ’का प्रतिनिधिबीच सम्झौतापछि अनशनरत ईः अनशन तोडेका हुन् ।

अनशनको १७ औं दिनमा स्वास्थ्य बिग्रिएपछि ईः मण्डिखाटारस्थित हृयाम्स अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाटै सत्याग्रहलाई निरन्तरता दिइरहेका ईः ले अस्पतालमा स्वास्थ्य मन्त्रालयसँग ८ बुँदे सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

इनफ इज इनफ’का प्रतिनिधिबीच भएको सम्झौता लागु नभएको भन्दै ईः ले दोस्रो अनसन सुरु गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !