४ जेष्ठ २०८१, शुक्रबार

कांग्रेस केन्द्रिय कार्यलय ५ दिनका लागि बन्द

प्रकाशित मिति :  4 October, 2020 11:57 am


काठमाडाै, १८ असाेज । 

कांग्रेसका नेताहरूमा काेराेना संक्रमण देखिए पछि कांग्रेस केन्द्रिय कार्यलय ५ दिनका बन्द गरिएकाे छ ।

कांग्रेस केन्द्रिय समितिकाे बैठकका लागि असाेज १५ गते २ सय ७० जना कर्मचारी, पदाधिकारी र केन्द्रिय सदस्यकाे काेराेना परीक्षण गरिएकाेमा शनिवार ७० जनामा संक्रमण पृष्टि भएकाे थियाे ।

नेताहरूमा संक्रमण देखिए पछि असाेज १८ गतेदेखि २२ गतेसम्मका लागि कांग्रेस केन्द्रिय कार्यलय बन्द रहने कार्यलय स्राेतले बताएकाे छ ।



प्रतिक्रिया दिनुहोस !