२० बैशाख २०८१, बिहिबार

काठमाडौं उपत्यकामा जाेखिम बढ्दै, एकदिनमै १ हजार ५ सय ९९ संक्रमित

प्रकाशित मिति :  4 October, 2020 4:42 pm


काठमाडौं, १८ असोज ।

काठमाडौं उपत्यकामा आज १ हजार ५ सय ९९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३७३ जना, ललिलपूरमा १८७ जना र भक्तपुरमा ३९ जना गरी १ हजार ५ सय ९९ सय जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।

नेपालमा थपिएका २ हजार २ सय ५३ मध्ये १ हजार ५ सय ९९ जना काठमाडाै उपत्यकामा रहेकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !