१५ चैत्र २०८०, बिहिबार

सुनको मूल्य फेरी बढ्यो

प्रकाशित मिति :  21 October, 2020 3:04 pm


काठमाडौ ५ कार्तिक । सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि कारोबार मूल्य ९५ हजार ५ सय रुपैयाँ निर्धारण भएको जनाएको छ ।

आज चाँदीको मूल्य भने अघिल्लो दिनको भन्दा तोलामा ३० रुपैयाँ बढेको छ ।

आज चाँदीको मूल्य प्रतितोला एक हजार २ सय ४० रुपैयाँ भएको छ। हिजो तोलामा १० रुपैयाँ बढेर एक हजार २ सय १० रुपैयाँमा कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !