१५ चैत्र २०८०, बिहिबार

सनराइज बैंकको कार्डबाट भुक्तानी गर्दा ग्रीन भ्याली रिर्सोटमा १० प्रतिशत छुट

प्रकाशित मिति :  28 February, 2021 1:00 pm


काठमाडौं । डाँडगाँउ शिवपुरी स्थित ग्रीन भ्याली रिर्सोटले सनराइज बैंक लिमिटेडको डेभिड कार्ड बाट भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध गराइने भएको छ ।

बैंक र रिसोर्टबीच बैंकका ग्राहकहरुलार्ई बैंकको के्र्रडिट काड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो । बैंकका ग्राहकहरुले ग्रीन भ्याली रिर्सोटसंग खाना र बेबरेजमा छुट पाउने छन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !