१३ बैशाख २०८१, बिहिबार

चीनको आर्थिक बृद्धिमा विज्ञान प्रविधिको योगदान ६० प्रतिशत

प्रकाशित मिति :  28 February, 2021 1:17 pm


काठमाडौ । चीनको आर्थिका बृद्धिमा विज्ञान प्रविधिले ६० प्रतिशत हिस्सा ओगटेको छ ।

चीनको विज्ञान तथा प्रविधिमन्त्री वाङ झिगाङले १३र्औ पञ्चवर्षीय योजना अनुुरूप सन्२०२०सम्म आर्थिक बृद्धिमा विज्ञान प्रविधि क्षेत्रको योगदान ६० प्रतिशत पुु¥याउने लक्ष्य पूरा भएको बताए ।

देशको अनुसन्धान तथा विकास खर्च ३ खर्ब ७१ अर्ब अमेरिकी डलर २४ खर्ब युुयान पुुग्ने भएको छ । यो खर्च सन् २०१५मा १४ खर्ब बढी युुयान पुुगेको छ ।

सन् २०१९मा आर्थिक बृद्धिको योगदान विज्ञान प्रविधिको योगदान ५९.५ प्रतिशत थियो । सरकारी डेटा अनुसार २२ खर्ब युुयान रहेको छ ।

सन् २०२१–२५सम्मका लागि १४औं पञ्चवर्षीय योजनाले पनि यो क्षेत्रका लागि आधारभूूत अनुसन्धान खर्चका थप मापदण्ड तय गरिने विज्ञान तथा प्रविधि मन्त्रालयका आधारभूत अनुसन्धान विभागका प्रमुख ये युुजियाङले बताए ।

सन् २०२०मा ग्लोबल इनोभेसन इन्डेक्सको १४औं स्थानमा चीन पुुगेको छ । सन्२०१५मा २९औं स्थानबाट यो वर्ष १५औं स्थानमा उक्लिएको छ । चीनमा २ लाख बढी हाइ टेक फर्म कम्पनीहरू क्रियाशील रहेका छन ।



प्रतिक्रिया दिनुहोस !