२६ बैशाख २०८१, बुधबार

पहिलो ग्रामीण अस्पताल शुभारम्भ

प्रकाशित मिति :  22 December, 2019 9:22 pm


wflbª, ^ k’;M klxnf] u|fdL0f c:ktfn pb3f6g pQ/L wflbªsf] u+ufhd’gf ufpFkflnsfdf k|fljlws ;]jf;lxtsf] klxnf] u|fdL0f c:ktfnsf] pb3f6 ub}{ ufpFkflnsf cWoIf anaxfb’/ clwsf/L . t:jL/ M ;Ltf/fd clwsf/L÷/f;;

धादिङ, ६ पुस

उत्तरी धादिङको गंगाजमुना गाउँपालिकामा प्राविधिक सेवासहितको पहिलो ग्रामीण अस्पतालको शुभारम्भ भएकाे छ । अाइतबार गाउँपालिका अध्यक्ष बलबहादुर अधिकारीले उद्घाटन गर्नु भएकाे हाे ।

तस्वीरः सीताराम अधिकारी/रासस



प्रतिक्रिया दिनुहोस !