१५ बैशाख २०८१, शनिबार

भारी हिमपातसहित वर्षाको सम्भावना

प्रकाशित मिति :  3 January, 2020 7:21 am


काठमाडौँ, १८ पुस । 

देशभर शुक्रबारको मौसममा सामान्य बदली भई उच्च पहाडी तथा हिमाली भूभागमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखले जनाएको छ।

पहाड तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।बिहिवारदेखि मौसम बदली भएको  थियो भने केही स्थानमा वर्षा समेत भएको िथयो ।



प्रतिक्रिया दिनुहोस !